२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

फेरि बढ्यो सुनको मूल्य, यस्तो छ सोमबारको मूल्य सूची

gold price today nepal

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा आज छापावाल सुन प्रतितोला सात सयले घटेर एक लाख ३७ हजार पाँच सय कायम भएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला सात सयले घटेर एक लाख ३६ हजार आठ सय ५० कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार सात सय १५ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस