२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

RCB २७ रनले जितेर प्लेअफका लागि छनोट भयो, अन्तिम ओभरमा खेल पल्टियो !

IPL Live Cricket Score, RCB vs CSK Indian Premier League 2024

IPL Live Cricket Score, RCB vs CSK Indian Premier League 2024 :

काठमाडौं, जेठ ६ गते । आईपीएल २०२४ को ६८औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) २७ रनले विजयी हुँदै प्लेअफमा प्रवेश गरेको छ । योसँगै फाफ डुप्लेसिसको टोली प्लेअफमा पुग्ने यो सिजनको चौथो टोली बनेको छ ।

यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद छनोट भएका थिए । यो हारसँगै चेन्नई सुपर किंग्स (सीएसके) को यात्रा समाप्त भएको छ । पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा पाँच विकेट गुमाएर २१८ रन बनाएको थियो । जवाफमा चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सकेको थियो ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस