२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, अब के भयो स्थिती

IPL Live Cricket Score RR vs KKR Indian Premier League 2024 : वर्षाका कारण राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बलपनि नखेली रद्द भएको छ । दुवै टोलीको खातामा अब एक–एक अंक बाँडिएको छ ।

कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेल २१ मेमा अहमदाबादमा हुनेछ । यसैबीच, राजस्थान रोयल्सले मे २२ मा इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ।

यसपछि क्वालिफायर–२ मे २४ मा चेन्नईमा खेलिनेछ । यो खेल क्वालिफायर–१ मा हार्ने टोली र एलिमिनेटरमा जित्ने टोलीबीच हुनेछ। फाइनल खेल क्वालिफायर–१ र क्वालिफायर(२ का बिजेता टोलीहरूबीच मे २६ मा चेपौकमा हुनेछ।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस