२०८१ असार १२ गते मङ्गलवार | 2024 June 25th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वराजा शाह पाटन दरवारको अवलोकनमा

काठमाडौं, जेठ ७ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरस्थित पाटन दरबार लगायतको भ्रमण अवलोकन गर्न लागेका छन्। आज अपरान्ह पूर्वराजा शाह पाटन दरबारको अवलोकनमा जाने बताइएको छ।

ललितपुरको हिरन्यवर्ण महाविहार (गोल्डेनटेम्पल), बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिर लगायतका धार्मिक स्थानमा उनको पूजाआजा गर्ने कार्यक्रम पनि रहेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस