२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

मलेसियामा नेपाली सेक्यूरिटी गार्डको ड्युटीकै क्रममा दु:खद निधन

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर स्थित स्पेशल स्क्वीड मलेसिया कुडु सेक्यूरिटी कम्पनीमा कार्यरत एक नेपालीको ड्युटीकै क्रममा दु:खद निधन भएको छ । उनी सल्यान–६ का राम बहादुर केसी रहेको त्यहाँ रहेका एक नेपालीले जानकारी दिए । विस्तृत जानकारी आउन बाँकी छ।

 

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस