२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

घटेन पुँजी बजारमा लगाएको कर, शेयर बजार बारे के बोले अर्थमन्त्री ?

काठमाडौं । सरकारले पुँजी बजारमा लगाएको कर नघटाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषयमा केहि बोलेनन् ।

उनले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षाका लागि नेपाल धितोपत्र बोर्डलाई सुधार गर्ने बताए । उनले निश्चिम पुँजी भएपछि नेप्सेमा सूचीकृत हुनु पर्ने ब्यवस्था मिलाउने बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस