२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाण्डौँमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको ‘प्राइड परेड’ {फोटोफिचर}

२६ जेठ, काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकले शनिबार काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन् ।

शान्तिवाटिकाबाट सुरू भएको गौरव र्‍याली नारायणचौर पुगेर समापन भएको थियो। विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन् ।

विशेषतः सन् १९६९ जुन महिनामा न्युयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो । यात्रामा सहभागीहरुले आफ्नो पहिचान गलत हैन भन्दै विभिन्न प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस