२०८१ असार १२ गते मङ्गलवार | 2024 June 25th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदमा ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

२९ जेठ , काठमाडौँ । आउँदो असार ६ गते प्रतिनिधिसभा बैठकमा प्रधनमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । संसद सचिवालयले संसदीय क्यालेण्डर सार्वजनिक गर्दै असार ६ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जनाएको हो ।

प्रतिधिसभा नयिमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धति महत्वपूर्ण वषियमा प्रश्न सोध्न सभामुखले प्रत्येक महनिाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस