२०८१ कार्तिक १० गते शनिवार | 2024 October 26th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मंगलबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार बढेको सुनको मूल्य मंगलबार भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँले घटेको छ। यस दिन चाँदी प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस