२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

उच्च विन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, चाँदीको मुल्य पनि घट्याे

Gold Price Today Nepal

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । यसअघि मंगलबार बढेर हालसम्मकै उच्च विन्दु प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा पुगेको सुनको मुल्य आज घट्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा सीमित भएको हो । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ ।

मंगलबार प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १८ सय २५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस