२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज बढ्यो सुनको मूल्य

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज छ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ पुष ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस