२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

मौसम पूर्वानुमान : दुई प्रदेशमा आंशिक बदली, बाँकीमा मौसम मुख्यतया सफा रहने

६ माघ , काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्को भनाइ छ ।
आज आइतबार देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

आइतबारबार दिनभर कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र लुुम्बिनी प्रदेशको मौसम सफा रहने पूर्वानुमान छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने दिनभर र रातिसम्म पनि आंशिक बदली रहने विभागको पूर्वानुमान छ ।

#मौसम

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस