२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

मन्त्रिपरिषद् बैठकका १५ महत्वपूर्ण निर्णय सार्वजनिक (सूचीसहित)

These are the 17 decisions of the Cabinet meeting

सरकारले माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका छन्।

बैठकले विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१, सहलगानी कार्यविधि, २०७७ र कोभिड-१९ महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि, २०७८ खारेज गरेको छ।

त्यस्तै, सरकारले एशियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशक पदमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाललाई मनोनयन गरेको छ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस