२०८३ भाद्र १८ गते बिहिवार | 2026 September 3rd Thursday

रविको थुनछेक बहस सकियो, आदेशबारे के छ तयारी

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले जवाफी बहस समाप्त भएपछि थुनछेक आदेश गर्नेछ। अदालत स्रोतका अनुसार आदेश आजै आउने संभावना छ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस