काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू घोषणा गरेका हुन्।
बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र त्यसअन्तर्गतका सङ्गठन तथा व्यवस्थापनको सर्वेक्षण गरी पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। साथै, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विकास नीति ऋणअन्तर्गत प्राप्त हुने १०० मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ। यी हुन् मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णयहरू


प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार

