२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस