२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुनको मूल्य तोलामा एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थिये ।

यता, चाँदीको मूल्य प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस