२०८३ असार ४ गते बिहिवार | 2026 June 18th Thursday

प्रधानमन्त्री ओलीमाथि डा. चन्द्र भण्डारीका यी गम्भीर आरोप

Chandra Bhandari

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन्। उनका अनुसार, प्रधानमन्त्री ओलीले देशमा हुकुमी शासनको प्रयास गरिरहेका छन्। उनले ओलीको सरकारको चालबाजीलाई देशको लोकतान्त्रिक प्रक्रिया र संस्थाहरूसँग खेलवाड गरेको आरोप पनि लगाएका छन्।

भण्डारीले विपक्षी दललाई दबाउन र सत्ता कायम राख्न ओलीले संवैधानिक प्रावधान र लोकतान्त्रिक मापदण्डलाई उल्लंघन गर्ने प्रयास गरेको जिकिर गरे।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस