२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

बाइडेनका कट्टरपन्थी आदेश खारेज गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । वासिङ्टन डीसीमा आयोजित र्‍यालीमा डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा शपथ लिनेबित्तिकै बाइडेन प्रशासनका कट्टरपन्थी र मूर्खतापूर्ण आदेश खारेज गर्ने घोषणा गरेका छन् ।

आफ्ना समर्थकमाझ उनले देशका संकट समाधान गर्न ऐतिहासिक गति र शक्तिका साथ काम गर्ने प्रतिज्ञा गरे। साथै, आर्टिफिसियल इन्टेलिजेन्स प्रवर्द्धन र सरकारी दक्षता सुधारमा ध्यान दिने वाचा पनि गरे।

 

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस