२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

संसदमा प्रचण्डको सम्बोधन सुरु (भिडियो)

काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन सुरु भएको छ। बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कुरा सुन्नका लागि नभएको भन्दै गुनासो गरे।

अध्यक्ष प्रचण्डले शहीदलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले ल्याएको अध्यादेशको विरोध पनि गरेका छन्। भिडियो हेर्नुहोस्।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस