२०८३ भाद्र १७ गते बुधवार | 2026 September 2nd Wednesday

नियमित काममा फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आजदेखि अर्थ मन्त्रालयको नियमित काममा फर्किएका छन्। फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को घोषणा कार्यक्रममा बेलुन विस्फोट हुँदा उनी घाइते भएका थिए। कीर्तिपुरको बर्न अस्पतालमा दुई दिनको सघन उपचारपछि डिस्चार्ज भएका उनले त्यसपछि निवासबाट अत्यावश्यक काम गर्दै आएका थिए।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस