२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

इलाममा गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर ४ किलो मासु निकालियो !

९ चैत्र, काठमाण्डौँ । इलाममा मासुका लागि गोठमा बाँधेको जिउँदै गोरुको फिला काटेर लागिएको छ । जिउँदो गोरुको ४ किलो जति फिलाबाट हड्डीसम्म खुर्किएर मासु निकालिएको घटना सामाजिक सञ्जालमा भाईरल छ । यसका बिषयमा थप अनुसन्धान भईरहेको छ ।

घटना इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको स्थानिय संचारकर्मी गोपाल गिरीले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस