२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

रहस्यमय मृत्यु : ऋण लिएर ‘शव गाडेका’ व्यक्ति जब जीवितै घर फर्के…

काठमाडौं । अफगानिस्तानको दारा-ए-जाङ्ग गाउँमा बस्ने हयातुल्लाहको मृत्युको खबरले गाउँलाई स्तब्ध पार्यो। उनका परिवारका सदस्य र गाउँवासीहरू शोकमा डुबेका थिए। हयातुल्लाहको मृत्यु पछि, उनका परिवारले ऋण काढेर उनको अन्तिम संस्कार गर्‍यो र शव गाउँको समाधिस्थलमा गाडियो। गाउँलेहरूले सक्दो सहयोग गरे।

तर, यो घटनाको केही सातापछि सबैलाई चकित पार्दै हयातुल्लाह पुनः घर फर्किए। मृत्युको खबरले शोकमग्न भएको गाउँमा नयाँ हल्ला फैलियो। यस रहस्यमय घटनाले सबैलाई अचम्मित पार्यो।

प्रकाशित मिति : २०८१ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस