२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस