२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

स्थगित कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेदेखि

काठमाडौं । शिक्षकहरूको आन्दोलनका कारण स्थगित कक्षा १२ को परीक्षा अब वैशाख २१ गतेबाट सुरु हुने भएको छ। यसअघि पर्सि वैशाख ११ गतेदेखि परीक्षा सुरु हुने भनिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परीक्षा केही दिन पछि सारिएको हो। परीक्षा तालिका भने भोलि सार्वजनिक गरिने परीक्षा बोर्डले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस