२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

आज घट्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

today gold price in nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदीको मूल्य भने तोलामा एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस