२०८३ जेष्ठ ४ गते सोमवार | 2026 May 18th Monday

त्रिशूलीको बाढीमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाइयो, रुखमा चढेर कटाए दिन-रात

काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न हेलिकप्ट पुगेको छ ।

विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा सोमबारदेखि २ जना व्यक्ति फसेका छन् । घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि उनीहरु त्यही फसेका हुन् ।

सोमबारदेखि उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ । उनीहरु दुवै जना एकै परिवारका हुन् ।

प्रकाशित मिति : २०८२ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस