२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

हालसम्मै उच्च मूल्यबाट आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । हालसम्मकै उच्च रहेको सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोला पाँच रुपैयाँले बढेर दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस