२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

ह्वात्तै बढेर सुनको मूल्यले बनायो नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

Today Gold price in Nepal

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला दुई हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस