२०८३ बैशाख १० गते बिहिवार | 2026 April 23rd Thursday

काठमाडौंको गेस्ट हाउसमा मृत फेला परेकी युवती को हुन् ?

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा एक युवती मृत भेटिएकी छन्।

मृत भेटिनेमा पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना रहेको प्रहरीको प्रारम्भिक जानकारी छ। उनी शनिबार राति मृत अवस्थामा फेला परेकी हुन्।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस