२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

फागुन २१ को चुनाव : आयोगको नयाँ खुलासाले सबैतिर हलचल मच्चायो

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ८० राजनीतिक दलले दर्ता गरेका छन्। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० दलले दर्ताको निवेदन पेस गरेका छन्।

सोमबारसम्म मात्र ६४ दल दर्ता भइसकेको थियो। निर्वाचन प्रयोजनका लागि मङ्सिर १ देखि १० गतेसम्म दर्ताको समय तोकिएको थियो।

दर्ता विवरणअनुसार– मङ्सिर १ गते १२, २ गते ५, ३ गते ८, ४ गते ८, ५ गते ७, ७ गते १६, ८ गते ८, र ९ गते १६ दल दर्ता भएका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस