जेनजी प्रदर्शनकाको मौका छोपेर फरार विदेशी महिला काठमाडौंमै समातिइन्, को हुन् ?
काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेकी छिन् । पक्राउ परेकी ३५ वर्षीया जाम्बियाकी अभिशार्ग कपुतुला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनलाई परिसरबाट खटिएको टोलीले पक्राउ गरेको हो । परिसरका एसएसपी रमेश थापाका अनुसार पक्राउ परेकी कैदीलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । उनी लागू औषधसम्बन्धी कसुरमा … Continue reading जेनजी प्रदर्शनकाको मौका छोपेर फरार विदेशी महिला काठमाडौंमै समातिइन्, को हुन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed