जेनजी प्रदर्शनको रहस्य : सेनाले कार्की आयोगलाई पठायो विवरण, झस्काउने सत्य बाहिरियो

काठमाडौं । जेनजी आन्दोलनका २३–२४ भदौका घटनाको छानबिन गर्न गठित विशेष आयोगलाई नेपाली सेनाले केही घटना विवरण पठाएको छ। सेनाले घटनास्थलमा के भयो र कसरी भयो भन्ने विवरण पठाए पनि आयोगले माग गरेको खटिएका सैनिक अधिकारीहरूको सूची भने पाएको छैन। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार, घटनासम्बन्धी विवरण आयोगमा पठाइसकेको छ र समन्वय भइरहेको छ। … Continue reading जेनजी प्रदर्शनको रहस्य : सेनाले कार्की आयोगलाई पठायो विवरण, झस्काउने सत्य बाहिरियो