घनश्याम भूसालले गरे नयाँ खेल, २३ जना नेतासहित दल गठन (नामसहित)

काठमाडौं । नेकपामा नजाने निर्णय गरेका घनश्याम भूसाल पक्षका नेताहरूले नयाँ दल दर्ताको निवेदन दिएका छन्। आइतबार निर्वाचन आयोगमा संयोजक राजकुमार कक्षपति र सहसंयोजक नन्दलाल बन्जाडे रहनेगरी दल दर्ताको निवेदन दिइएको हो । नयाँ पार्टीको नाम नेकपा (वामपन्थी केन्द्र) राखिएको छ र चुनाव चिन्हका रूपमा सूर्यमुखी फूल प्रस्ताव गरिएको छ। अहिले निर्वाचन आयोगमा कागजात रुजु … Continue reading घनश्याम भूसालले गरे नयाँ खेल, २३ जना नेतासहित दल गठन (नामसहित)