बाहिर जेनजीको भेष, भित्रै अर्कै खेल : श्रीमान-श्रीमती नै समातिए
झापा । जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–६ का २२ वर्षीय पदम राई र उनकी श्रीमती २४ वर्षीया पूजा मगर रहेका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनीहरूलाई बिर्तामोड नगरपालिका–५ स्थित त्रिवेणी चोकबाट आज पक्राउ गरेको हो। जिल्ला … Continue reading बाहिर जेनजीको भेष, भित्रै अर्कै खेल : श्रीमान-श्रीमती नै समातिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed