भर्खरै पार्टी एकता गरेका प्रचण्डलाई जोडदार झट्का, जनार्दनले उठाए ठूलो कदम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नाम, चुनाव चिन्ह, झन्डा र मार्गदर्शक सिद्धान्त ‘माओवाद’ यथावत् राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ। सहिद सन्तान सन्दीप पुनसहित जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान का नेताहरू शुक्रबार आयोग पुगेर निवेदन दर्ता गरेका हुन्। अभियानका नेता रजमान तामाङ का अनुसार, माओवादी केन्द्रले आफ्नो महाधिवेशनको … Continue reading भर्खरै पार्टी एकता गरेका प्रचण्डलाई जोडदार झट्का, जनार्दनले उठाए ठूलो कदम