यी चार सर्त पूरा भए झलनाथ खनाल एमालेमा फर्किने

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमालेमा फर्किन चार वैचारिक सर्त अगाडि राखेका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘सुस्थिर चिन्तन’ नदेखिएको भन्दै आलोचना गरेका छन्। खनालले भने, एमाले फर्किन समाजवादी क्रान्ति र रूपान्तरणको बाटो अपनाउनुपर्ने मुख्य शर्त रहेको छ। यदि चार आधारभूत सर्तहरूमा एकरूपता देखिएन भने नयाँ पार्टी निर्माण … Continue reading यी चार सर्त पूरा भए झलनाथ खनाल एमालेमा फर्किने