अचानक मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेशमा नयाँ बबाल
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री सोनारले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर देखेपछि विश्वास प्रस्ताव फिर्ता लिँदै राजीनामा दिने निर्णय गर्नुभएको हो। राजीनामा दिएपछि सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न आवश्यक नभएको भन्दै बैठक स्थगित गर्नुभयो। शनिबारको प्रदेशसभा … Continue reading अचानक मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेशमा नयाँ बबाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed