नक्सालस्थित भाटभटेनी भवन भत्काउने क्रममा एकको मृत्यु

काठमाडौं – नक्सालस्थित भाटभटेनी सुपरमार्केट भवन भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुई जना घाइतेमध्ये एक जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार, घाइते दुवै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो, तर एक जनाको मृत्यु भएको पुष्टि भएको छ। उक्त भवन जेनजी आन्दोलनका क्रममा भएको … Continue reading नक्सालस्थित भाटभटेनी भवन भत्काउने क्रममा एकको मृत्यु