जेनजी प्रदर्शनपछि सर्वोच्च अदालतले गर्‍यो ऐतिहासिक घोषणा

काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी, ढुङ्गामुढा र तोडफोड भएपछि अदालतले आंशिक रूपमा मात्रै सेवा प्रदान गर्दै आएको थियो। सर्वोच्च अदालतको पूर्ण बैठकले बिहीबार बसेर आगजनी र लुटपाटबाट बचेका मुद्दाहरू र अवरुद्ध सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। … Continue reading जेनजी प्रदर्शनपछि सर्वोच्च अदालतले गर्‍यो ऐतिहासिक घोषणा