आज बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको एक हजार रुपैयाँले बढेर २ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । … Continue reading आज बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed