२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

सर्वोच्चको आदेशपछि मधेशमा राजनीतिक उथलपुथल : मुख्यमन्त्रीले उठाए ठूलो कदम

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेका छन्।

मंगलबार पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेश प्रमुखबाट पत्र प्राप्त भएपछि बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताए। यादवले विगतमा सहयोग गरेका दलहरूले आफूलाई समर्थन दिने आशा व्यक्त गरेका छन्।

यसअघि सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन यादवको नाममा परमादेश जारी गरेको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस