सर्वोच्चको आदेशपछि मधेशमा राजनीतिक उथलपुथल : मुख्यमन्त्रीले उठाए ठूलो कदम
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेका छन्। मंगलबार पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेश प्रमुखबाट पत्र प्राप्त भएपछि बुधबार दिउँसो ३ बजेसम्म विश्वासको मत लिने बताए। यादवले विगतमा सहयोग गरेका दलहरूले आफूलाई समर्थन दिने आशा व्यक्त गरेका छन्। यसअघि सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत … Continue reading सर्वोच्चको आदेशपछि मधेशमा राजनीतिक उथलपुथल : मुख्यमन्त्रीले उठाए ठूलो कदम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed