काठमाडौंका होटलमा ‘युवती सप्लाई’ पोल खुल्यो, मुख्य बिचौलिया समातिए

काठमाडौँ । काठमाडौंका विभिन्न होटलमा ग्राहकको मागअनुसार युवती सप्लाई गर्ने संगठित धन्दा फस्टाएको खुलेको छ। प्रहरीले यसमा संलग्न एक व्यक्तिलाई पक्राउ गरी तीन सातादेखि गोप्य अनुसन्धान गरिरहेको छ। दोलखाको मेलुङ गाउँपालिका–१ घर भई बुढानीलकण्ठ–६ कपन बस्दै आएका ३९ वर्षीय कुलबहादुर कार्की (आकाश) लाई २० मंसिरमा सरस्वतीनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीमाथि … Continue reading काठमाडौंका होटलमा ‘युवती सप्लाई’ पोल खुल्यो, मुख्य बिचौलिया समातिए