२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सरकारका १९ ठूला निर्णय सार्वजनिक, मन्त्रीकै वैदेशिक भ्रमणदेखि कर्मचारीको व्यापक हेरफेर (सूचीसहित)

काठमाडौँ । सरकारले कर्मचारी प्रशासन र वैदेशिक भ्रमणलाई लिएर महत्वपूर्ण निर्णयहरू गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरू मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता जगदीश खरेलले नियुक्ति, बढुवा र भ्रमण स्वीकृतिको फेहरिस्त सार्वजनिक गरेका हुन्।

मुख्य निर्णयहरू:

  • मन्त्रीको इटली भ्रमण: कृषि मन्त्री डा. मदनप्रसाद परियार माघ २६ गते इटली जाने निश्चित।

  • कर्मचारीको व्यापक सरुवा: न्याय सेवाका ८ जना सह-सचिवको सरुवा र ८ जनाको नयाँ पदस्थापन।

  • अन्य निर्णय: नियुक्ति र बढुवाका महत्वपूर्ण फाइलहरू स्वीकृत।

1

2

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस