२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

यो प्रदेशमा तीन दिन सार्वजनिक बिदा, किन?

काठमाडौं । मधेस प्रदेशमा तीन दिन सार्वजनिक बिदा हुने भएको छ। प्रदेश सरकारले माघ १८ (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालका अनुसार यो निर्णय मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको बैठकले गरेको हो।

रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा दलित तथा सीमान्तकृत समुदायको सम्मानस्वरूप माघ १८ गते बिदा दिइएको हो। यसअघि देशभर शुक्रबार सहिद दिवस र शनिबार पनि सार्वजनिक बिदा भएकोले, यसरी मधेश प्रदेशमा शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन लगातार बिदा हुने भएको छ।

May be an image of text that says 'मधेश मगकार गृह, सज्चार मणेत मढीजुन मन्त्ालय जनर्क कपष्भारतक लिটतंबা नेपाल कपुरधाम, प.स. :#선디글/0관 च.न. प्रोरमं en 약어시 Emal #wprateh20graf.com सार्वजनिक बिदा सम्बन्धी सुचना मधेश प्रदेश सरकार मन्तिपरिपदको मिति ၃0၃/05/98 गतेको निर्यानुसार मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेप श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्िमा) को अवसरमा प्रदेशभित्र बसोवास ग्नें उक्त समुदायको सम्मानस्वरप आईदो माघ पूर्णिमाका दिन मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्य भएको हुंदा, सोही बमोजिम मिति ၃05၃/9၀/95 गते आइतवार सार्वजनिक विदा रहने सम्वन्धित सवैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छর 회 मिति:- २०६२।१०११ २०६२ १०1१4 राधेशंकर प्रसाद पाल प्रवक्ता'

May be an image of text

प्रकाशित मिति : २०८२ माघ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस