ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाकै ३ लाख १८ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम … Continue reading ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाकै ३ लाख १८ हजार नाघ्यो