रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचनको मुखमा काठमाडौं– ५ मा धक्का लाग्ने भएको छ । रास्वपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले केही दिनअघि र आज १४ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएपछि काठमाडौं- ५ मा रास्वपालाई त्यस्तो परिस्थिति सिर्जना भएको हो । बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै आज रास्वपाका … Continue reading रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक राजीनामा