अब डलर हैन विश्वभर चिनियाँ युआन, शीको घोषणाले विश्वमा हलचल
काठमाडौं । चीनका राष्ट्रपति शी जिनपिङले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा अमेरिकी डलरको प्रभुत्वलाई सीधा चुनौती दिएका छन्। उनले चीनको मुद्रा युआनलाई ‘मजबुत मुद्रा’ बनाउन आह्वान गर्दै अब अन्तराष्ट्रिय जगतमा युआन फैलिने (चल्ने) दिन आइसकेको बताए । जिनपिङले भनेका छन् कि युआनलाई यस्तो स्तरसम्म बलियो बनाउनुपर्छ कि अन्य देशहरूले यसलाई ‘अन्तर्राष्ट्रिय रिजर्भ’का रूपमा संकलन गर्न सकून्। हाल यो … Continue reading अब डलर हैन विश्वभर चिनियाँ युआन, शीको घोषणाले विश्वमा हलचल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed