आज ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य … Continue reading आज ह्वात्तै घट्यो सुनको मूल्य